तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2024-48L3BW |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासोको प्रकार | कृषि अनुदानमा अनियमितता सम्बन्धमा |
| सम्वन्धित कागजातहरु |
1705217380_image_picker5387338387169556889.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | यसको बारेमा app बनाएर मन्त्रालयले नै सिधै अनुगमन गर्नु पर्यो 50%अनुदानमा 10-15%न दिन्जेल सम्म थुप्रै (कहिले डकुमेन्ट पुगेन कहिले हाकिम xainn कहिले अनुगमन गर्नु छ ) बाहाना बनाएर किसानलाई झुलाई रहन्छन् कर्मचारी हरु सुरुमै %दियो भने त्यस्तो सोच पनि आउँदैन दिमागमा यो अनुदान भन्ने शब्द हुनेखाने धनीमानी अनि पाऊर् पहुंच भएको मान्छेले मात्रै रजाइँ गर्या xn जस्तै 4लाखको अनुदान दिँदा 2लाख त सर्व साधारण गरीबले लागत गर्न सक्दैन किनकि उत त्यस्तै गरीब x त्यसमा निवेदन नै पर्दैन अनि पायो कल्ले उही ठूला र ठालु ले यो भन्दा ,better भनेको म बेरोजगारी भएर भन्दै छु बरोजार युवा ,गरीब किसान संगठन मा व्यवसाय गर्न चाहने नेपालीहरुलाई बिना ब्याजदरको2/3वर्षको लागि लोन को व्यवस्था गर्ने जसले गर्दा युवाहरुबाहिर जान पाउँदैनन् र नेपाल हरेक कुरामा आत्मानिर्भर बन्छ र सब्बैले रोजगार पाउँछन् अनि नेपालीको प्रतिबेक्ती आम्दानी त्यसै विर्दी हुन्छ तर यो loan दिँदा लक्षित गुण भएका मान्छेलाई मात्र दिलाउने गरीब के ही गर्न सक्छ जस्तो भाको व्यक्ति समूह फेरि त्यसमा नी धनी मान्छेले2/3वर्षको लागि बिना ब्याजदरको पैसो पायो भने दमन गर्छन् फेरि तिनले नेपालमा मान्छे बस्न योग्य वातावरण बानाउँने भनेको सरकारी निकाय हरु हुन् बनाउनु पर्यो यतै per month 3 30/35हजार पायो भने को जान्छ बाहिर या 10/12 बढीमा 15हजार ले कुन गरिबको भाको हुन्छ र जिल्ला जिल्ला बाट बेरोजगार युवाको data लिएर नेपालको अथाह खेती योग्य भूमि लाई कतै किर्सी कतै पसुपालान कतै अन्य व्यवसाय गर्ने वातावरण सरकार मन्त्रालयले बनाउनु पर्यो होइन भने मेरो नी पासपोर्ट ready भइसक्यो 🇳🇵🙏💪💯 |
| कार्यहरू |
तपाईको गुनासोको जवाफ सुझावहरु आगामी वर्षदेखि समाधान गर्न पहल गर्न सकिने भनि सम्बन्धित मन्त्रालयबाट जवाफ प्राप्त भएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
सुझावहरु आगामी वर्ष देखि समाधान गर्न पहल गर्न सकिने भनि सम्बन्धित मन्त्रालयबाट जवाफ प्राप्त भएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|