तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2024-5J9V6T |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | पीडित कुश्मी, धनगढी |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | लागु पदार्थको दुरुपयोग |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | खासगरी धनगढी उपमहानगरपालिका वडा नं. 7 भित्र पर्ने जोखरताल क्षेत्रमा उमेर पुगेका, उमेर नपुगेका केटाकेटीहरुको लागु औषध गर्ने थलोको रुपमा प्रयोगशाला स्थल बनाएका छन् । त्यसैले सरोकारवाला निकायको ध्यानरोकथामको लागि यसतर्फबाट जाओस् भनेर यो गुनासो लेखेको छु । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|