सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2024-96MGSM
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण आर्थिक मामिला मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीकाा लेखापालको सरुवा भदौ महिनामा गरेको तर उक्त कार्यालयमा अर्को लेखापाल सरुवा नगरेको । भदौमा सरुवा भएका कर्मचारी रमाना लिएर नजाने , रिक्त ठाउँमा अर्को कर्मचारी सरुवा नगर्ने आर्थिक मामिला मन्त्रालयको कस्तो चाला हो यो ? सुशासन यसरी होला त हाम्रो प्रदेशमा । निजामती सेेेेवा ऐन अनुसार सरुवा भएको कर्मचारीलााा ईरमाना दिनु पर्छ कि पर्दैन ? रिक्त ठाउँमा अर्को कर्मचारी सरुवा नगरि सरुवा भएका कर्मचारीलाई रमाना नदिई काममा लाई राख्ने आर्थिक मन्त्रालयको नियत गलत छ । यो मन्त्रालयले सुदूरपश्चिम प्रदेेश सरकारको बदनाम गर्यो ।
कार्यहरू
तँपाइकाे गुनासाे आर्थिक मामिला मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल