सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2024-99KI2C
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सामाजिक विकास मन्त्रालयले नियम विपरित टिकापुरअस्पतालमा दरबन्दि रहेका धेरै कर्मचारीहरुलाई स्वास्थ्य कार्यालय कैलालीमा अर्को व्यवस्थाा नभएसम्मका लागि काजमा राखेको छ । अस्पतालमा सेवा प्रवाहमा अबरोध हुने गरि राजनीतिक रुपले सत्ताका नजिक भएका , पहुचबाला कर्मचारीलाई लामो समयसम्म अर्को व्यवस्था नभएसम्मका लागि काजमा राख्नु नियम विपरित हो । धेरै कर्मचारीहरु लामो समयदेखि दूर्गममा काम गरिराखेका छन् । यस्ता पिडित कर्मचारीको गुनासो कोहि सुन्दैन । पहुचबाला कर्मचारीलाई सहज हुने गरि यस्ता काजमा राखेका कर्मचारीको काज फिर्ता गरेर टिकापुर अस्पतालमा सेवा प्रवाहमा चुसतता ल्याउनु पर्यो सरकार स्वास्थ्य कार्यालय कैलालीले पनि काज अवधि समाप्त कर्मचारीलाई हाजिरि गराइ राख्या छ । नियम विपरित काजमा रहेका यस्ता कर्मचारीको तुरुन्त काज फिर्ता हुनु पर्यो । अटेरि गर्ने कार्यालय , मन्त्रालय, व्यक्तिलाई कारबाही गर्नु पर्यो सरकार
कार्यहरू
तपाईको गुनासोको सम्बन्धमा सामाजिक विकास मन्त्रालयले आफ्ना मातहतका सबै निकाय/कार्यालयहरुलाई समस्या समाधानको लागि पत्राचार गरिसकेको जानकारी गराउँदछौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
समाधानको लागि पत्राचार भएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल