तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2024-BHMJHC |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | मोवाईल एप |
गुनासोको प्रकार | प्राकृतिक श्रोत दोहन |
सम्वन्धित कागजातहरु |
1704432546_image_picker615833056568844200.jpg 1704432565_image_picker6090681595691371009.jpg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | केदारस्यु गाउपालिका ०९ झोताको माथिल्लो पुलबाट जुइल गाउको माथी बाट जाँदै गरेको दुर्गाथी ०३ रकैल बस्तिको लागि निर्माण हुदैगरेको बाट ले जुइल बस्ती जोखिम हुनुका साथै जुइल झोता सिचाइ कुलो बाट सिचाइहुने जमिन करिब ७५ हजार हेक्टर खेतीयोग्य जमिन बाझो हुने अवस्था मा रहेको छ । हामिले पटक पटक दुर्गाथली गाउपालिका सङ्ग कुरा गर्दा पनि हाम्रो कुरा को सुनुवाइ हुन सकेन तेसैले तपाइलाइ यो अनुरोध गरेको छु |
कार्यहरू |
तपाईको गुनासो सम्बन्धित शाखा/कार्यालयमा पठाइएको छ । सो शाखा/कार्यालयमा गई व्यहोरा बुझ्न सक्नुहुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|