तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2026-GM4T5P |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | (१)गुनासोको सहि जफाव त्यो मन्त्रालयले नदिने गरेको सम्बन्धि गुनासो । (२) अन्तर प्रदेश बाट आएका कर्मचारी लाई तह मिलान गर्ने अनुमति त्यो मन्त्रालयको मिति २०८२/०३/२३ को परिपत्रले दिदैन तर सुदूरपश्चिमका ४ स्थानीय तह बाहेक सबैले तह वृद्धि गरि २०८२ साउन देखि खाइ रहेका छन र यो कुरा त्यो लाई राम्रो संग थाहा छ किन भने त्यो सम्बन्धि उजुरी धेरै परेको छ दायाँबायाँ जवाफ नदिएर सिधा जवाफ दिने औकात राख्नुस कि सबैले साउन १ देखि तह मिलानको व्यवस्था पाउनु पर्छ कि भएकाहरुको खाइ आइ आएको सबै फिर्ता गर्ने र तह मिलान बदर गर्ने । मौन बस्ने होइन । यसको जवाफ यो नदिनु कि नियमावली आएपछि पदस्थापन, तह मिलान हुन्छ सोधेको प्रशनको जवाफ दिनु । यो भन्दा अगाडि गैर जिम्मेवारी जफाव पाएको छु |
| कार्यहरू |
तपाईले राखेको गुनासो कानूनले पूर्णता पाएपछि सम्बोधन हुनेछ । तत् सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी आयोगबाट सहित नगर्नु नगराउनु भनि निर्देशन भएको छ । केही स्थानीय तहबाट त्यस्ता कर्मचारीको तह मिलान गरिएकोमा हाल स्वयमले बदर गरी जानकारी पठाई रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|