तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2024-YGYVA8 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सामाजिक विकास मन्तालय कैलालीले राजनीतिक पहुचका आधारमा कर्मचारीलाई काजमा राखेको छ । लामो समयसम्म काजमा राख्ने व्यवस्था कुन कानूनमा छ ? अस्पताल जस्तो संवेदनशिल ठाउमा कार्यरत कर्मचारीलाई पहुचका आधारमा स्वास्थ्य कार्यालयमा लामो समयसम्म काजमा राखिएको छ ।मन्त्रालयले काज फिर्ता कहिले गर्छ ? कानून मिचेर अर्को व्यवस्था नभएसम्मका लागि काजमा राख्ने अधिकार सामाजिक मन्त्रालयलाई छ र ? सामान्य कर्मचारिले सुगम जान कहिले पाउने हो ? टिकापुर अस्पतालमा दरबन्दि रहेका कर्मचारि स्वास्थ्य कार्ययालय कैलालीमा अर्को व्यवस्था नभएसम्मका लागि काजमा राखिएका छन् । सामाजिक मन्त्रालयले यसरी काजमा राखेका सबै कर्मचारीको विवरण मागेर मुख्यमन्त्रि कार्यालयले त्यस्ता कर्मचारीलाई सम्बन्धित ठाउँमा काज फिर्ता गर्नु पर्यो । मन्त्रालयहरुले कानूनको उल्लङ्घन गरि राख्दा मुख्यमन्त्री कार्यालय मुखदर्शक किन ? यसरी होला त सुशासन सरकार । |
| कार्यहरू |
तपाईको गुनासो सामाजिक विकास मन्त्रालयबाट सम्बन्धीत गुनासो प्रकृयामा रहेको भनि जवाफ प्राप्त भएकोले तहाँ मन्त्रालयबाट जानकारी प्राप्त गर्नु हुन अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
सम्बन्धीत गुनासो प्रकृयामा रहेको
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|