तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-ENZN2M |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
सम्वन्धित कागजातहरु |
1740353726_60858414-cb9c-4a54-b909-3b1913a00e1d.jpeg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | महोदय, विषयलाई सोही किसिमले हेरीदिनहुन हार्दिक अनुरोध गर्दछु । स्वास्थ्य सेवा जनताको प्राथमिक तथा न्यूनतम अधिकार र सरकारको आधारभूत दायित्व हो । भेरी अस्पतालले सेवा करारमा पदपूर्ति गर्ने सूचना अवैध र कानुन सम्मवध नरहेको र काजमा आफ्नो कर्मचारी पढाएर राज्य कोषको ढुकूटी सक्ने र गैर कानूनी आचरण देखाई समग्र नियामक निकाय, स्वास्थ्य संस्था तथा क्षेत्रलाई नै चुनौती दिइरहेको अवस्था छ | डा. सुरेन्द्र बस्नेत भेरी अस्पताल, नेपालगन्जमा दरबन्दी रही हाल काजमा सेती प्रादेशीक अस्पतालमा कार्यरत रहेकाछन् । उनि बिगत ८ बर्ष देखी काज मा छन सेती अस्पतालमा । बडो अचम्मको कुरा त के भने सरकारले निर्णय नै गरीसकेका विषयहरु पनी विभिन्न राजनैतिक पहुँचका आधारमा कार्यान्वयन नभई बसेकाछन् । डा. बस्नेतको काज फिर्ता भै सक्यो तर पनी न कार्यक्षेत्र जान नै छाड्छन र भएको काज फिर्ता समेत कार्यान्वयनमा बाधा गरी सोही ठाउँमा बसी गैर कानूनी आचरण देखाई समग्र नियामक निकाय, स्वास्थ्य संस्था तथा क्षेत्रलाई नै चुनौती दिइरहेको अवस्था छ | यसकारण यो निवेदनका आधारमा यस विषयको ध्यानाकर्षण गरी यस विषयमा आवश्यक कारवाही गर्न अनुरोध छ । भवदीय, |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|