तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-6JIKW7 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | Debi Pd Khanal, Dhangadhi 3 Kailali |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | फुटपाथ/ जेब्राक्रस नभएको |
गुनासो/उजुरीको संक्षिप्त विवरण | धनगढी उपमहानगरपालिका वडा नं. ४,३ र २ को सिमाना धनगढी चौराहामा जेब्रा क्रस नभएकोले पैदल यात्रुहरुलाई कहाबाट सडक पार गर्ने भन्ने अन्योल भईरहेकोले जतातिर बाट मन लाग्यो त्यतै तिरबाट सडक वार पार गरीरहेका छन । यसरी जता ततै बाट सडक पार गर्दा दुर्घटना हुने जोखिम उच्च रहेको छ। त्यसैले धनगढी चौराहामा यथासिघ्र जेब्रा क्रस बनाउन अनुरोध छ । सुझाव ः धनगढी चौराहाको दक्षिण तर्फ सवाली साधनको चाप कम हुने हुदा दक्षिणतर्फ जेब्रा क्रस बनाउदा राम्रो हुन्छ । |
कार्यहरू |
तपाईको गुनासो सम्बन्धित शाखामा पठाइएको छ । सो शाखामा गई व्यहोरा बुझ्न सक्नुहुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो सम्बन्धित शाखामा पठाइएको छ । सो फाँटबाट व्यहोरा बुझ्न सक्नुहुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले प्रमाणिकरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|