सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-F0X8GT
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वाग्मती सरकाले तहगत वृद्धि गरेको 3 वर्ष र वढुवा गरेको 3 वर्ष हुन लाग्याे । सबै प्रदेशमा हाल तहगत वृद्धि गरि सकेको छ । सु प मा हाल सम्म पनि सुरसार छैन किन हाेला ? काम गर्न नजानेर हाेकि नसकेर हाे ? अब त अरु प्रदेशमा देखेर पनि तहगत वृद्धि र लाेक सेवा त तुरुन्तै खाेल्नुपर्ने हाे । हजारौं लाेक सेवा तयारी जनशक्ति अन्याेयलमा छन् । साथै नियुक्ति र काम गरेका साथिहरु अन्य प्रदेशमा वढुवा भय सु प मा सुरसार छैन कसरी काम गर्ने वातावरण हुन्छ अनि कर्मचारीहरुमा ? वढुवा गर्ने प्रदेश निजामती ऐन 2079 ले तहगत वृद्धि गर्नमा त झन समस्या गर्दैन तर पनि अनेक अर्थ लगायर कर्मचारीको भविष्यमा माथि खेलवाडले भाेलि सरकारको काममा प्रभावकारिता कता जान्छ भन्ने कुरा वुझ्न जरुरि छ । तुरुन्तै तहगत वृद्धि गरि कर्मचारीहरुकाे काम गर्ने मनाेवृतिमा विकास गर्नु अति आवश्यक छ ।
कार्यहरू
प्रदेश निजामती सेवा नियमावली निर्माणको क्रममा रहेकोले निर्माण भएपश्चात सो समाधान हुने जानकारीको लागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले प्रमाणिकरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल