तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-Y09FFD |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | महाकाली प्रादेशिक अस्पताल मा कार्यरत नाक कान घाँटी बिसेसग्य डा. प्रशान्त भट्ट ओ पी डी मा ११:३० बजे सम्म पनि नबस्ने र २:०० बजे पछि पनि नभेटिने भएका कारणले हामी सेवाग्राही निकै मर्का मा छौ , हप्ता मा ३ दिन ओ पी डी र ३ दिन ओ टि भनेर छुट्याएको तर ओ पी डी को समय मा ओ पी डी मा नभेटिने तथा नबसिदिने तथा ओ टि डे मा पनि एउटा पनि ओ टि नहुने भएको हुदा हामी सेवाग्राही निकै मार्का खेपी रहेका छौ , हप्ता मा ६ दिन नै ओ पी डी सेवा संचालन को लागि पनि ध्यान आकर्सण गराउन चाहन्छु ,डाक्टर साप लाई राजनीतिक पार्टी को संरक्षण भएका कारणले यस्तो हो कि , अस्पताल ब्यबस्थापन समिति को संरक्षण हो या अस्पताल प्रसासन फितलो भएको कारण ले यस्तो अवस्था सिर्जना भएको हो यो बारेमा मा सम्बन्धित निकाय को ध्यान आकर्सण गराउन चाहन्छु , नेपाल सरकार को नियमानुसार कार्यालय समय १०:०० बजे देखि ५:०० बजे सम्म अनिवार्य रुपमा कार्यालय मै हुनु पर्ने प्राबधान लागु होश |
कार्यहरू |
कारबाहीको लागि पत्राचार गरिएको
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले प्रमाणिकरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|