सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2025-2HAOH1
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
सम्वन्धित कागजातहरु 1744785852_Screenshot_20250416_122835_Gallery.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण मलाइ महाकाली प्रदेसिक अस्पतालमा rabies vaccine लौन जादा comission को लागि चिकित्सक ले अन्नब्स्यक nutraceutical supplement किन्न लग्गयेको र मैले यो पर्दैन भन्दा rabies vaccine पनि नलेखिदिने धम्की दिउइयेको हुनले यो nutraceutical supplement T.Angiomega 1 month खान जरुरी हो कि हैन rabies को लागि भनी छानबिनका लागि अनुरोध गर्न चाहन्छु। प्रमाण का लागि OPD ticket पेस गरेको छु।
कार्यहरू
प्रक्रियामा रहेको र सम्बन्धित निकायमा पत्राचार गरिएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल