तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2025-BBYEJY |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | दिनेश रावल, भजनी नगरपालिका कैलाली |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| सम्वन्धित कागजातहरु |
1743751009_प्रदेश सरकार दवाव कार्यक्रम तालिका final.pdf |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानीय सेवा कानून चालु अधिवेशनबाटै जारी गरिदिनहुन । कर्मचारीले प्रदेशव्यापी दवामूलक कार्यक्रमको घोषणा । |
| कार्यहरू |
सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भईसकेको कुरा जानकारी गराउन चाहन्छौं ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|