सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-78O35C
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना प्रेम बहादुर रावत, खत्याड -८ मुगु

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण संघीयमामिला तथा समान्य प्रसासन मन्त्रालयले काजमा सरुवा गरेका अन्य प्रदेशको स्थानीयतह बाट सय प्रदेशको स्थानीयथमा कामकाज गर्दै आयका कर्मचारीहरुको पदस्थापन कहिले हुन्छ ? र पदस्थापन गर्दा के के डकुमेन्ट चाहिन्छ ! अनि प्रक्रिया केहो ? इस्पस्ट पारिदिनु पर्यो |
कार्यहरू
तपाईको गुनासो स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दक्षा १४९ र नियमावलीको नियम १३५ बमोजिमको प्रक्रिया पूरा भएमा यस कार्यालयले सरुवा तथा पदस्थापनको कार्य यथाशिघ्र गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल