तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-8RBKFJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुदुरपस्चिम प्रदेशमा अन्तर स्थानीय तहमा दोहोरो सहमतिलिईसकेका कर्मचारीहरुलाई कहिले सम्म सरुवा गर्ने हो ? |
| कार्यहरू |
तपाईको गुनासो स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दक्षा १४९ र नियमावलीको नियम १३५ बमोजिमको प्रक्रिया पूरा भएमा यस कार्यालयले सरुवा तथा पदस्थापनको कार्य यथाशिघ्र गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|