तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-K3PB3C |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | tek prasad joshi, महेन्द्रनगर |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | सुझाव सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | दुम्लिन, दार्चुला बासिको समस्या छिटो समाधान होस।सुन्दा धेरै पिडा रहेछ, त्यहाँ 12 महिना चल्ने सुरक्षित सडक बनायियोस, NTC tower राखियोस, झोलुङ्गे पुल बनायियोस। नयाँ बजेट दुर्गममा धेरै छुट्याइयोस किनभने त्यहाँको विकास धेरै खर्चिलो हुन्छ सुगम ठाँउको तुलनामा। |
| कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|