तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-VY1R20 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हामी स्थानीय तहमा कार्यरत कर्मचारीले लामो संघर्षपछि प्राप्त गरेको नियमावली, पश्चात् नियमानुसार अन्तर स्थानीय तह दोहोरो सहमतिको आधारमा गरिने भने सरुवा प्रक्रिया पूरा तहाँ मन्त्रालयमा दर्ता समेत गराइसकेको नियमानुसार मन्त्रिपरिषद्ले समयमै स्वीकृति गर्नुपर्ने प्रावधान रहेता पनि मन्त्रालयमै आवेदन अड्काइएको देखिन्छ। |
| कार्यहरू |
तपाईको गुनासो स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दक्षा १४९ र नियमावलीको नियम १३५ बमोजिमको प्रक्रिया पूरा भएमा यस कार्यालयले सरुवा तथा पदस्थापनको कार्य यथाशिघ्र गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|