तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2026-YMHRH5 |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | भुक्तानी सँग सम्बन्धित् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | ज नमस्कार । उपरोक्त सम्बन्धमा म छात्रवृत्तिमा MPH अध्ययन पश्चात् स्वास्थ्य कार्यालय डडेल्धुरामा छात्रवृत्ति करार अन्तर्गत भाद्र महिना देखि कार्यरत छु। मैले हाल सम्म तलब भत्ता नपाएको गुनासो सम्बन्धित निकायमा पटक पटक राखेको छु र केही सुनुवाइ नभएपछी हेलो सरकार मार्फत पनि यश अघि फागुन महिनामा गुनासो दर्ता गराएको थिए। तत पस्चात फागुन महिनामा सबै प्रदेशमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीका लागि तलबभत्ता निकासा गरि सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयहरुमा पठाइएको जानकारी प्राप्त भएको थियो। यस सम्बन्धि तलबभत्ता पठाइएको भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२/१२/१७ गते पत्रसमेत पठाएको मन्त्रालयले जानकारी गराएको छ। तर प्रदेशको सामाजिक बिकास मन्त्रालयले तलब अहिलेसम्म system मा नदेखाएको भनेर भनेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयले तलब पठाइएको दाबी गर्ने तर सामाजिक बिकास मन्त्रालयले यति दिन बितिसक्दासम्म तलब नै नआएको भन्नू बिरोधाभाष छ। यस सम्बन्धमा के कसो भएको हो बुझी यथाशीघ्र स्वास्थ्यकर्मीले ८ महिनासम्म तलबभत्ता नपाएको कुरालाइ सम्बोधन गरिदिन अनुरोध छ। ८/८ महिना बितिसक्दा पनि तलब नपाउने जस्तो गम्भीर कुरामा सम्बन्धित पक्षले ध्यान पुर्याउन विनम्रता पुर्बक अनुरोध गर्दछु। धन्यवाद । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|