तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2025-7W62UA |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | सरकारी सवारी साधनको दुरुपयोग |
गुनासो/उजुरीको संक्षिप्त विवरण | डोटी जिल्लाको राजपुरमा रहेका निर्देशनालयका मोटर साईकलहरुको चरम दुरुपयोग भइरहेको छ र यस तर्फ कसैको पनि ध्यान गएको छैन । कार्यालय सहयोगिहरुका हात हातमा निजि मोटरसाईकल जस्तै प्रयोग गरिरहेको प्रष्ट देखिन्छ ।कार्यालयको इन्धन तथा सवारी साधनको दुरुपयोऊ गरि गाउँका मान्छे बोक्ने ल्याउने लैजाने । सार्वजिनिक विदाका दिनमा समेत घरमा लगेर घरायसी काममा प्रयोग गरिरहेको देखिएको छ । स्वास्थय निर्देशनलाय, कृषि निर्देशनालय, पशुपन्छि निर्देशनालय, प्रदेश लेखा इकाइका मोटरसाइकल हरु को चरम दुरुपयोग भइरहेको छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे आर्थिक मामिला मन्त्रालय, धनगढी, कैलाली, नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल, सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गु्नासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|