सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-41P8DS
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना अर्जेन्ट सरुवा माग्ने कर्मचारी, स्थानिय तह

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण मिति 2083/01/25 गते स्थानिय तहका कर्मचारीहरुको सरुवा भएकोमा केहि कर्मचारीहरुको कागजात अपुग भएका कारणले तथा केहिको समान्य मानविय त्रृटिका कारण निजहरुको सरुवा रोकिएको छ । कतिपय कर्मचारीलाइ विविध कारणले अर्जेन्ट पनि छ । ति रोकीएकाहरुको द्रोस्रो लटको सरुवा जेठ 10 सम्म कुर्नुपर्छ की त्यो भन्दा अगाडी नै हुन्छ अवश्य जानकारी दिनुहोला ?
कार्यहरू
यस कार्यालयमा प्राप्त भएका स्थानीय सेवाको कर्मचारीहरुको सरुवा/पदस्थापन सम्बन्धी निवेदनहरुको सन्दर्भमा आवश्यक कार्यहरु भईरहेको छ । यकिन मिति भन्न नसकिने व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल