सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-DEXIG7
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण सुदूरपश्चिम प्रदेश प्रशिक्षण तथा प्रशिक्षण प्रतिष्ठान डोटी लागू औष ध मदिरा सेवन आदि गरी प्रशिक्षक तथा प्रशिक्षार्थीले प्रतिष्ठानभित्र कर्मचारीमाथि हातपात गालीगलौज उत्पीडन तथा महिलामाथि समेत अनैतिक दुर्व्यवहार गर्ने प्रयास गरिएको देखिन्छ साथै यस प्रतिष्ठानबाट कुनै किसिमको ठोस कदम चालिएको देखिँदैन।। तसर्थ समयमै यस प्रतिष्ठानभित्र आउने सबै प्रशिक्षक प्रशिष्ठार्थी साथै कडा नेतृत्व लिन सक्ने नियम कानुन व्यवस्था गरी प्रतिष्ठानको गरिमा समयमै बचाइयोस्।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
हेलो सिएम कक्षले तपाइको गुनासो अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल