सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-INLGIB
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Roshan joshi, beldandi chawwanni khalla ward number 2

गुनासो स्रोत मोवाईल एप
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले स्थानीय तहका सबै निकायहरूमा पटक-पटक निवेदन दिँदा पनि विगत धेरै वर्षदेखि कुनै न्याय र समाधान पाउन सकिनँ। स्थानीय तहबाटै अन्याय भएकाले र त्यहाँ सुनुवाइ नभएकाले नै प्रदेश सरकारको अभिभावकत्व खोज्दै मुख्यमन्त्री कार्यालयमा गुनासो गरेको हुँ। यस विषयलाई 'क्षेत्राधिकार बाहिरको' भनेर मात्र पन्छाउन मिल्दैन। स्थानीय तहलाई आवश्यक निर्देशन वा समन्वय गरी मलाई न्याय दिलाइपाऊँ। Mero agaadi ko ujuri yesaima garya thei plzzz sirr pidit lai help gardinuna paryo 05-2026-k6x2up and 05-2026-n6eacc ho
कार्यहरू
रायप्रतिक्रिया एवं गुनासो समाधानको लागि मिति 208३/0२/१३ मा सम्बन्धित पालिकामा पत्र पठाइएको छ । जवाफ प्राप्त हुनासाथ सो पालिकाको पत्रसहित जानकारी पाउनु हुनेछ । साथै निरन्तर रुपमा सो पालिकासँग आवश्यक समन्वय हुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
हेलो सिएम कक्षले तपाइको गुनासो अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल