तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-MBAKMJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानिय तहमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन खाःपा,संः टे, को दरबन्दी नगरपालिकामा छ कि छैन?? मैले एउटा नगरपालिकामा गएर सहमति मागेकोमा तपाईको दरबन्दि नगरपालिकामा छैन भनेर भन्नू भयो तर बझाङको जयपृथ्वी नगरपालिकाले त सहमति दिएको छ त ??? कि कसैलाई दरबन्दि हुने कसैलाई नहुने हो॥ सहमति दिएमा त पठाउनु हुन्छ कि त्यता बाट केकस्तो हो यस्को बारेमा डिटेल बताईदिन पाय आभारि भईन्थ्यो है। |
| कार्यहरू |
स्थानीय तहको दरबन्दीको विषयमा यस कार्यालयलाई कुनै जानकारी नहुने हुँदा सरुवा सहमतिसम्बन्धी विषयमा केही भन्न नसकिनुका साथै सो विषयमा सोही पालिकासँग समन्वय हुन अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनाासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|