तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-QVL5S8 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानिय तहमा कर्मचारीको शक्त अभाव छ। भ्याकेन्सी नखोलेको 8 वर्ष भैसक्यो । ऐन विपरितका करार कर्मचारीबाट स्थायी कर्मचारीले गर्नुपर्ने महत्वपुर्ण र संवेदनशिल कामकाो जिम्मा दिन हाकिमहरु बाध्य छन। कहिले सम्म ऐन आएन नियमावली आएन अव आएको थ्यो त सरुवा को कता हुने को आउने को जाने ? लोक सेवा संग कर्मचारी कति माग्ने भन्ने अलमलमा स्थानिय तह भएकोले छिटो भन्दा छिटो पदस्थापन गरि सरुवा गरेपछी माग आकृति फारम भरि लोकसेवालाइ पठाउन हुथ्यो । अहिले तत्काल माग पठाउन हामीलाइ निम्न कुराहरुले अप्ठ्यारो पारेको छ। १ ) अन्य प्रदेशबाट आएका कर्मचारीकाो पदस्थापन / तह मिलान हुने कि नहुने हो? अलमल छ २) प्रदेश भित्र सरुवा भएका कर्मचारीको तह मिलान संसोधन तथा पदस्थापन बाकी छ। ३) कर्मचारीहरुले सरुवा निवेदन दिएका छन तिनिहरुकाो सरुवा हुने नहुने फिक्स छैन । चाडो सरुवा गरिएमा के कति कर्मचारी चाहिन्छ माग गर्न हुन्थ्यो। त्यसै हाललाइ अन्य काम थाति राखेर भएपनि स्थानिय तह कर्मचारीको गाठो चाडो फुकाइदिनोस गार्हो परेको छ। |
| कार्यहरू |
सबै काम कारवाही प्रक्रियामा नै छन्। शिघ्र सम्पन्न गर्न कार्यालय प्रतिबद्ध छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|