तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-SJM3K6 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| सम्वन्धित कागजातहरु |
1778764467_1778760348019.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शैल्यशिखर न पा को मेयर ले आफ्नो भतिज योगेश धामी इन्जिनियर करारमा भएको पद मा सरुवा सहमति दिएको छैन यस्को बारेमा नि पहल होस ।। |
| कार्यहरू |
यो गुनासोको सन्दर्भमा यस कार्यालयको ध्यानाकर्षण भएको छ । साथै उक्त गुनासोको समाधान सोही पालिकाबाट नै रहेको हुँदा उक्त पालिकासँग समन्वय, सहकार्य तथा छलफल हुन अनुरोध ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासोको हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|