सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-X6IWLI
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना Doti express Media, Tikapur 01 saipal tole bagaraiya

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो गुनसो यो रहेको छ हाल म टिकापुर स्थिती सैपाल टोल मा बस्छु यो टोललाई भगरैया भनेर पनि चिनिन्छ र टिकापुर आरम्भ भये लगतै को पहिलो बैकल्पिक सडक मा पर्ने टोल हो र पुरानो टोल पनि हो कुनै बेला प्रमुख सडक का रुप मा पनि प्रयोग भयो र अहिले प्रमुख सडक बने लगतै यो सडक बेवास्ता गरियो र बेला बेला प्रमुख सडक मा कुनै अबरोध आउदा फेरि बैकल्पिक बनेको देख्दा दुख लागेर आउँछ अहिले खाल्डा खुल्डी हुन्जेल बेवास्ता गरिएको हुदा अनावशेक तोरि र पराल सुकाउन र गोरु बर्खा डोर्ने का लागि योजना नपारी हाम्रो बैकल्पिक सडकलाइ विशेष ध्यान दियोश क,ख नपढी ग घ पढ्ने चलन हटोस Vote का निमित्त योजना दिन छोडी कुन बस्ती पुरानो हो तेस्मा ध्यान आकर्षण होस । धन्यवाद
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल