तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2026-XKHO6G |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | binod joshi, Tikapur 01 |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | प्राकृतिक श्रोत दोहन |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नमन मन्त्री ज्यु मेरो गुनासो के छ भने देखि म टिकापुर भगरैया सैपाल टोल बस्छु हाम्रो अगाडि को बाटो टिकापुर बजार का लागि बैकल्पिक बाटो को रुप मा प्रयोग भयो र Main बाटो भए संगै हमिलाइ बेवास्ता गरियो र कहिले कसो Main बाटो मा अबरोध हुदा पुन यहि बाटो प्रयोग भएको देख्दा मन दुखेर आउछ र अहिले खाल्डा खुल्डी भएको बाटो मा पुन गाडी चलेको देख्दा कठै सरकार कठै दैब भन्ने मन लाग्छ ।धन्यवाद र साथ सथै गुनासो को प्रकार मा" राज्य ले वास्था नगरेको वा गर्नै पर्ने "भन्ने पनि topic राख्नु होला । |
| कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|