सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-ZHTMTW
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी अभाव
सम्वन्धित कागजातहरु 1778768611_1778760348019.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण दार्चुलाको शैल्यशिखर नगर पलिकाले सरुवा सहमति दिनलाइ सुचना निकालेको छ जसमा मेयर बिजय सिह धामी का भतिजा योगेश धामी भएको ले सरुवा सहमति लिने लिस्टमा इन्जिनियर पद उल्लेख छैन यस्को छान बिन होस र नियम सङ्गत होस करार बचाउने खेल सुइकार्य छैन ।। यहि कुरा हेलोसरकार मा नि लेखिने छ ।
कार्यहरू
यो गुनासोको सन्दर्भमा यस कार्यालयको ध्यानाकर्षण भएको छ । साथै उक्त गुनासोको समाधान सोही पालिकाबाट हुने भएको हुँदा उक्त पालिकासँग समन्वय, सहकार्य तथा छलफल हुन अनुरोध । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल