तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2023-Z0FJXW |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | पिडित नागरिक, कैलाली |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | टिकापुर अस्पतालमा दरबन्दी रहेेकी सि अ न मी छैठौं तहकी रमा गिरिलाई सामाजिक विकास मन्त्रालय कैलालीले मिति २०७७/१/३० गते काजमा खटिएकै कार्यालयबाट तलब भत्ता पाउने गरि बढिमा २०७७ अषाढ मसान्तसम्मको लागि स्वास्थ्य कार्यालय कैलालीमा काजमा राखेकोमा हालका दिनसम्म स्वास्थ्य कार्यालय कैलालीमै काम गरिराखेकी छन् । यसले गर्दा टिकापुुर अस्पतालमा सेवा प्रबाहमा समस्या भएको छ । दरबन्दि बिना यत्रो समय तलब भत्ता खान मिल्छ कि नाइ ? रमा गिरी कानून विपरित कहिलेसम्म काजमा बसि राख्ने हन् ? उनले हाल काम गरिराखेको स्वास्थ्य कार्यालको आमा सुरक्षा फाँटमा प हे न मा कार्यरत अर्को कर्मचारी हुँदाहुँदै किन रमा गिरीको काज फिर्ता हुँदैन ? |
कार्यहरू |
तपाइको गुनासो सामाजिक बिकास मन्त्रालयबाट समाधान भयो |
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो समाधान भएको छ |
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
आवश्यक कारवाहीका लागि प्रकृयामा रहेको
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|