तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2024-3YCKY8 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | Govind Singh Dhami, Dhangadhi Upmahanagarpalika-04, Uttar behadi |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | ढल व्यवस्थापन सम्बन्धी गुनासो |
| सम्वन्धित कागजातहरु |
1719107041_Dhal ko awasthaa.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार! म धनगढी उ.म.पा. बडा नं ४ उत्तर बेहडी बसिन्दा हु । हाम्रो टोल मा पहिले मुख्यमन्त्री निवास रहेको थियो । यस टोलमा सडक को नाली निर्माणको कार्य बिगत २ बर्ष देखि भैरहेको छ । हाल सम्म नाली निर्माण सम्पन्न नभएकोले निकै असुविधा भइरहेको छ | त्यहाँ काम गरि रहेको ठेकदारले सडकको दुवै पट्टि नाली बनाएको तर त्यो मध्ये उत्तरपट्टि को नालीलाइ मुख्य नाली सम्म नजोडी छोडेकोले ढलको पानि जाम भएको छ त्यसले बर्षातको समयमा डुबान गर्ने पक्का छ | त्यो नाली लाइ मुख्य नाली संग जोड्न थोरै १५/२० फिट मात्र बाकि रहेको छ तसर्थ के कसरि हुन्छ निरीक्षण गरि नालिको पानि पास गराई दिन हुन अनुरोध छ | |
| कार्यहरू |
गुनासो सम्बोधनका लागि पूर्वाधार विकास कार्यालय, कैलालीलाई पठाइएको व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
गुनासो सम्बोधनका लागि पूर्वाधार विकास कार्यालय, कैलालीलाई पठाइएको व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियाको लागि अगाडी बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|