सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-2VL71K
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना बिरेन्द्र बहादुर खड्का, लम्कि चुहा नपा ४ कैलाली

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण माननीय मुख्यमन्त्री, कमल बहादुर शाह ज्यु, नमस्कार। म बिरेन्द्र बहादुर खड्का, शिक्षा अधिकृत सातौ तह, हाल कार्यरत मेल्लेख गाउँपालिका अछाम मेरो ठेगाना लम्की चुहा नपा ४ कैलाली। मेरो गुनासो यश प्रकार रहेको छ, सुदुरपस्चिम प्रदेश स्थानीय सेवा ( गठन तथा सन्चालन नियामावली २०८२) को दफा ३९ को ६ मा स्थानीय तहका कर्मचारीको सरुवा चकृय प्रणालीका आधारमा हुने छ भन्ने स्पष्ट ब्यबस्था छ।यति हुदा हुदै पनि किन हामिले दुख पाइरहेका छौ। म एउटा मुटु सम्बन्धि सम्स्या भएको ब्याक्ती हु मेरो घर पाएक पर्ने लम्की चुहा लगायत अन्ने धेरै पालिकामा सरकार मलाइ सहमती दिनुन भन्दा आप्नै मान्छे आप्नै सोच र बिचारले काम गरे मैले महिनौ धेरै पालिका धाए पाएन तर कोहि साथिहरु एता उता सजिलै सहमी पाउने गरेका छन। म चकृय ब्यबस्था अनुसारले जहाँ परुला ठिक छ तर के हामी बर्सौ सम्म पहाडमै बस्ने हो त ? के सुगम ठाउँका साथीहरू सुगम भित्रै सर्ने हुन त ? के अझै पहुँच र पावरकै आधारमा सरुवा हुने हो त? के हामी जस्तो सयौ कर्मचारी एकै ठाउमा काम गर्नु पर्ने हो त ? त्यसैले श्रीमान सरुवा कानुन सम्बत, सामाजिक न्यायको आधारमा होस भन्ने गुनासो गर्दै सुनुवाइको अपेक्षा सहित धन्नेबाद।
कार्यहरू
सरुवा/बढुवा/काज/ पदस्थापन सम्बन्धी कार्यहरु नियमानुसार भई नै रहेको कुरा अवगत नै होला । साथै आजको मितिमा स्थानीय सेवाका कर्मचारीहरुको सरुवा भएको सूचना जानकारीको लागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल