तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2026-53IXGX |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | सार्वजनिक जग्गा अतिक्रमण |
| सम्वन्धित कागजातहरु |
1781355693_BAJIR.pdf |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बझांग जिल्ला, जयपृथ्वी नगरपालिका वडा नं. ९ का पुर्व वडाध्यक्ष श्री बजीर बहादुर खडकाज्युले बलजफती देवल जिउलाको सिंचाई कुलो कब्जा गरी अतिक्रमण गर्नुभएको छ भने अर्को एक ठाउँ सार्वजनिक जग्गामा सटर निर्माण गरी भाडामा लगाउनु भएको छ। सम्वन्धित वडा, नगर र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दा कुनै सम्बोधन भएन। लौ न मुख्यमन्त्रिज्यू हजुरको हजुरको अधिकारक्षेत्रभित्र पर्छ भने केहि त गर्नुपर्यो।लाजै भैसक्यो। |
| कार्यहरू |
यो गुनासोको सन्दर्भमा स्थानीय पालिकासँग समस्या समाधानका लागि समन्वय हुन अनुरोध ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|