सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-8PJ4SV
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सुझाव सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो सुझाब यस प्रकार छ 1. गोप्य राखेका सुचना हरु वेब पेज मा नदेखिने गरिदिनु होला submission नम्बरले हेर्न मिल्ने बनाइ दिनु होला यस्ले गुनासो गर्ने लाइ पछी धम्कि आउने गर्छन । 2. यस्मा बिबरण भर्नु पर्छ धेरै गुनासो रिसिबिले हाल्ने गर्छन तेस्मा राखेको नम्बरमा OTP गए पछी मात्र गुनासो दर्ता हुने गर्नु होला किनकि मानौ मुख्यमन्त्री कार्यालयको वेब हेरेर तेहा कार्यरथ कर्मचारिको बिबरण उतारेर गुनासो कर्ता मा हल्दा कसरी त्यो लाइ सत्य मान्ने 3/4 दिन पहिले यस्तै घटना भयो कुनै कर्मचारी या प्रतिनिधि बाट हेपिएको ब्यबहार आफ्नो साथी लाइ सेयर गर्दा साथीले गुनासो गर्यो तर सथिले अर्काको नाम लेख्यो त्यो वेब पेजमा आउदा ति गुनसो गर्ने लाइ मानसिक दबाब दियो यस्ता घटना धेरै छन। 3. हेलो सरकारमा गोग्य गुनासो वेब मा आउदैन। 4. मोबाइलमा OTP जान्छ र पछी कस्ले पठाएको भन्ने थाहा हुन्छ । 5. गाउ घरमा भएका समस्या सम्बन्धित निकायमा पठाउने हाम्रो दायित्व हो जब गुनासो कम हुन्छ हाम्रो समज बिकास आफै हुन्छ । यत्ति सुधार गर्न सके राम्रो हुने थियो ।। धन्यबाद ।।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल