सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-AILPSA
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
सम्वन्धित कागजातहरु 1780906032_IMG-20260605-WA0004.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण स्थानीय तह कर्मचारी सरुवा मा मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालय ले मिति २० ८३/०१/११ गते दाेहराे सहमति सहित निबेदन सुचना जरि गरियो मिति २०८३/०२/१० सम्म सुचना काे समय अबधि समापत हुदा अहिलेसम्म सरुवा काे बाेरेमा फाेन बाट साेअधनि गर्दा फाेन नउठाउने र सहि सुचना नदिने तर आफ्नो नजिक कर्मचारी सरुवा लकुछिई गर्ने सुसासन काे धजि उडाउने अरु कर्मचारी काे सरुव कहिले हुन्छ प्रमुख सचिव ज्यु
कार्यहरू
सरुवा सम्बन्धी कार्यहरु प्रक्रिया अनुसार नै हुने गरेको र आगामी दिनमा समेत प्रक्रिया अनुसार हुनेछ । सरुवा सम्बन्धी आन्तरिक गृहकार्य भइरहेको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल