सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-DAWUZQ
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना प्रेम बोगटी, डोटीमा

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सोधपुछ सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रसङ्ग स्थानीय तह सेवा मा कार्यरत कर्मचारी सरुवा गर्ने निवेदन माग गर्ने ३ महिना हुनै लाग्दा पनि सरुवा कहिले सम्म हुन्छ भनी साेधपुछ गर्दागर्दै सहि परदसि उतर कहिलै नआउने के कार्यालय आधिकारिक र जबाफ देहि उतर हुदैन कि?
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल