सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-F2BSA8
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कार्यालय अभिलेख/रेकर्ड सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण १०बर्ष देखि गेडागुडी केलादै थियोे प्रेदेश सरकार दुई महिना सम्म कुन के किसम काे कर्मचारी बिबरण मिलाईदरहे काे छ प्रदेश कर्मचारी किताब खानान खाेई कर्मचारी काे बिवरण अध्याबधिक त किताब खानाले राखनु पर्ने हाे सरुवा काे समय मा अध्यबधिक गरेर हुन्छ अब अदालत गई मुद्दा हालिन्छ २ महिना सम्म रुजु रुजु भनदै छन कस्तो रुनु काे रटान हाे
कार्यहरू
कार्यालयमा दरबन्दीकाे अवस्था र ऐन कानुन अनुसार बढुवा नियुक्ति भई आवश्यक सपाेर्टिङ कागजात, नेपाली ना.प्र. प. काे प्रतिलिपि सहित अध्यावधिककाे लागि ईमेल, हुलाक र आफैं आई निवेदन दिएका सबैकाे समायाेजन पछिकाे विवरण अध्यावधिक भई सकेकाे । समायाेजन अघिकाे विवरण प्रदेश किताबखानाबाट अध्यावधिक नहुने जानकारी । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल