सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-PUCBFO
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी अभाव
सम्वन्धित कागजातहरु 1782402264_DOC-20260625-WA0000.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार म डिलासैनी गा पा मा कार्यरत कर्मचारी हु मैले दुबै पालिका बाट सहमती बनएर मुख्यमत्री कार्यलयमा निबेदन दर्ता गरएको छु तर आज भोलि विभिन्न बहाना बनाएर मेरो कोठामा आएर नजनुस सरुवा नहुनुस भनेर मलाइ विभिन्न दबाव दिदै छन यता डिलासैनी का सब इन्जिनियर अहिले का इन्जिनियर हरुले दबाब दिइ मलाइ सरुवा नहुन प्रदेश मुख्यमन्त्री कार्यालयल लाई पत्र लेख्छु भन्ने धम्की दिए राखेका छन सरुवा मेरो अधिकार हो दुबै पल्लिकले सहमती दिइ सकेका अबस्थामा मैले निबेदन दिएर तहा कर्यालयमा दर्ता गराइ सकेकी छु सर/म्याम मलाइ सरुवा गरिदिनु होला नत्र यहि सहमती पत्रको आधारमा यश गाउपालिका कर्यालय बिरुद्व कानुनी उपचारमा जाने छु । सङै कार्यरत चौथो तह लक्ष्मी बस्नेत लाई सरुवा सहमती दिने र मेरो दिएको सहमती रद्द् गराउने खेल हुँदै छ सर मलाइ जसरी नि सहजिकरण गरिदिनु हुन अनुरोध छ । एक असल कर्मचारी भएर काम गर्ने बातावरण मिलाइ दिन अनुरोध छ ।।
कार्यहरू
तपाईको सरुवा सम्बन्धी गुनासो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखामा तपाइको कागजात सहित पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल