सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-R18F8J
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना उतम, बझाङ

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण २ महिना बितिसक्दा पनि स्थानीय तहकाे कर्मचारी सरुवा किन नहुन सकिरहेको छ आ.ब ०८२/०८३ खनतिम महिना हाे सबै स्थानीय तहद सुगम पनि छैन बर्षाद काे समय मा सबै सथानिय तहमा कार्यालय प्रमुख बिहिन पनि हुन सक्छन् सरुवा पछि रमना माे समस्या आउने समभाबना छ ।
कार्यहरू
सरुवा/बढुवा/काज/ पदस्थापन सम्बन्धी कार्यहरु नियमानुसार भई नै रहेको कुरा अवगत नै होला । कामको चाप एवं आन्तरिक गृहकार्य भईरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलोसिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल