तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2026-RKCPUS |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | दिनश, धनगढी |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कार्यालय अभिलेख/रेकर्ड सम्बन्धि गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | १०बर्ष देखि गेडागुडी केलादै थियोे प्रेदेश सरकार दुई महिना सम्म कुन के किसम काे कर्मचारी बिबरण मिलाईदरहे काे छ प्रदेश कर्मचारी किताब खानान खाेई कर्मचारी काे बिवरण अध्याबधिक त किताब खानाले राखनु पर्ने हाे सरुवा काे समय मा अध्यबधिक गरेर हुन्छ अब अदालत गई मुद्दा हालिन्छ २ महिना सम्म रुजु रुजु भनदै छन कस्तो रुनु काे रटान हाे |
| कार्यहरू |
कार्यालयमा दरबन्दीकाे अवस्था र ऐन कानुन अनुसार बढुवा नियुक्ति भई आवश्यक सपाेर्टिङ कागजात, नेपाली ना.प्र. प. काे प्रतिलिपि सहित अध्यावधिककाे लागि ईमेल, हुलाक र आफैं आई निवेदन दिएका सबैकाे समायाेजन पछिकाे विवरण अध्यावधिक भई सकेकाे । समायाेजन अघिकाे विवरण प्रदेश किताबखानाबाट अध्यावधिक नहुने जानकारी ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|