सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-UETY77
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
सम्वन्धित कागजातहरु 1781622403_IMG-20260605-WA0003.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण स्थानीय तह का कर्मचारी ब्यबस्थापन तथा सरुवा प्रदेश सरकार लाई बाेझ थपिएको हाे जस्ताे मनद गति मा का गर्ने समस्या सरकार काे काम कहिले जाला घाम यसै पारा हाे भन्ने दुर्गम का स्नीय तहमा कार्यरत कर्मचारी सुगम नपुगि अबकास हुने निचित छ ।कर्मचारी सरुवा गर्न दिएको निबेदन रुजु मा त महिनाै दिन लगाउछने स्पष्ट उतर के हाे सरुवा कहिले हुन्छ
कार्यहरू
सरुवा सम्बन्धी कार्यहरु प्रक्रिया अनुसार नै हुने गरेको र आगामी दिनमा समेत प्रक्रिया अनुसार हुनेछ । सरुवा सम्बन्धी आन्तरिक गृहकार्य भइरहेको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल