तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2026-W1DFPG |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार म एउटा स्थानीय तहमा कार्यरत कर्मचारी , बिगत केहि साता पहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दोहोरो सहमति मार्फत सरुवा हुने भनि सुचना प्रकासित बारे अबगत नै होला l जेस्ठ महिना को १० गते भित्र दोहोरो सहमति सहित निबेदन माग भयो र धेरै कर्मचारी साथीहरुले सो प्रक्रिया पुरा गरि निबेदन दर्ता पनि भए l लगभग १ महिना बिती सक्दा पनि कुनै खाल को तदारुपता देखिएन कहिले कसरि गर्ने भन्ने कुनै सुचाना पाईएन सम्बन्धित शाखा तथा कर्मचारी लाइ सम्पर्क गर्न खोज्दा न phone receive हुन्छ न सुचना मिल्छ l जब एक स्थानिय तह बाट सहमति लिइन्छ तहाका जनप्रतिनिधि लाइ यो कर्मचारी सरुवा भएर जाने हो भन्ने मानसिकता बनिरहदा उहाहरुले अनावस्यक pressure दिने कार्य हुनु स्वाभाविक होला l सरुवा हुने कि नहुने ?? हुने हो भने कहिले हुने नहुने भए किन नहुने ?? ब्यस्थापन कहिले हुने ?? स्पस्ट सुचना उपलब्द होस् धन्यबाद l |
| कार्यहरू |
सरुवा/बढुवा/काज/ पदस्थापन सम्बन्धी कार्यहरु नियमानुसार भई नै रहेको कुरा अवगत नै होला । कामको चाप एवं आन्तरिक गृहकार्य भईरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अन्मोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|