तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2026-X5TWVF |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | बझाङ जिल्ला सुदूरपश्चिम प्रदेश, बझाङ |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | वेबसाइटमा समस्या |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शुदुर पश्चिमकै बझाङ जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाई ले शिक्षक सरुवा तथा करार शिक्षक नियुक्तिका लागि दिइने अनुमति वा सूचना वा जानकारी कुनै पनि कुरा आफ्नो वेबसाइटमा अनिवार्य रुपमा अपलोड गर्नुपर्ने नीति हुँदाहुँदै आफ्नो वेबसाइट नै नदेखिने गरी लुकाइएको अथवा आफ्नो माता हातमा पर्ने सूचनाहरू आम नागरिकलाई प्रवाह गर्नुपर्ने सूचनाहरू कुन रूपमा प्रसारण गरिरहेको छ हालसम्म नागरिकलाई कुनै थाहा छैन किनभने यसको वेबसाइट पनि देखाउँदैन यो विषयमा गुनासो गर्न त कुनै स्रोत नपाएकाले हामीले यहाँ गुनासो गरेका हुँ । गुनासोको यथोचित ढंगले समाधानका लागि पहलचाल दिन हजुरलाई विनम्र अनुरोध गर्दछु। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|