सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2025-Z16C0I
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी, म बित्थडचिर गाउँपालिका वडा नं १ तेज बोहरा बित्थडचिर गाउँपालिका पालिका स्थानिय सरकार सन्चालन ऐन अनुसार दरबन्दी भित्र पशुप्राबिधिक करार सेवामा २०७४ साल मा नियूक्ति गरि नियमानुसार काम गर्दा गर्दै राजनितिक हिसाब ले मलाइ हटाइएको छ र मसगै नियूक्ति गरिएका कर्मचारीहरुको नियूक्ति थप गरिएको छ राजनितिक प्रतिसोध अनियोचित ढङ्गबाट मेरो जिबन तथा स्थानिय सेवा प्रवाह मा ठुलो घाटा पुर्याउने उधेश्य ले म माथि भएको अन्याय लाइ तहाँ कार्यालय बाट बित्थडचिर गाउँपालिका लाइ सुझाव गरि दिन हुन हार्दिक अनुरोध गर्दछु। कुनै सामाजिक कार्यमा खलबल, कामकारबाही गर्न नसकेको खण्डमा वा करार नियूक्ति सम्झौता बमोजिम का सर्तहरु लाइ टेकेर मैले काम नगरेको भए मैले कारबाही भोग्न तयार छु।यसरि राजनैतिक कुरा लाइ जोडेर मलाइ गरिएको निर्णय प्रति मेरो मानसिकता मा खलबल मनोबल गिरेको हुदा सो को बिषय मा प्रदेश कार्यालय ले मेरो गुनासो सुनेर सहि निर्णय गराइ दिन हुन अनुरोध छ। धन्यवाद।
कार्यहरू
यस कार्यालयले उक्त विषयलाई सम्बोधन गर्न नसक्ने भएकोले तपाइकोसमस्या सम्बन्धित पालिकामा नै राख्न हुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छु। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल