सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2026-0GI7Y2
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना प्रेम बोगटी, कैलाली

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण स्थानीय तह स्वास्थ्यकर्मी मार्का मा स्वास्थ्य सेवा ऐन २०५३ निमावली २०५५ ले ५ बर्ष सेवा अबधि पुगेका काे लागि हरे बर्ष अषाढ मसान्त मा र पाैष मसान्त गरि २ पटक स्तरबृद्वि काे सुचना निकालि तहबृद्वि हुने गरेकोमा सुदुर प्रदेश स्थानीय सेवा ऐन २०८१ ले गर्दा सघं मन्त्रालयले स्तरबृद्वि सुचना निकालनै छडियाे ,२०७४ देखि २०७६ सम्म नियुक्त भई स्थानीय तह समायोजन भएका कर्मचारी मुद्दा काे कारण अन्याय मा परेका छन मुद्दा फैसला कहिले हुन्छ प्रदेश सरकार
कार्यहरू
तपाईको गुनासो सम्बन्धित निकायमा प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल