तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2026-363YLJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | सुझाव सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानीय तह सरुवा नियमावलीमा उल्लेख भएबमोजिम चक्रीय सरुवाको व्यवस्था कार्यान्वयन किन ढिलाइ भइरहेको छ? दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले सधैं दुर्गमै र सुगम क्षेत्रमा रहेका कर्मचारीले सधैं सुगमै बसिरहनुपर्ने अवस्था किन सिर्जना भइरहेको छ? यदि नियमावलीमा चक्रीय सरुवाको व्यवस्था छ भने त्यसको समयमै कार्यान्वयन हुनुपर्छ। सबै कर्मचारीलाई समान अवसर, न्याय र पेशागत सम्मान सुनिश्चित गर्न नियमको निष्पक्ष कार्यान्वयन आवश्यक छ। दुर्गम र सुगमबीच यस्तो असन्तुलन र विभेदको अनुभूति हुने अवस्था अन्त्य हुनु आजको आवश्यकता हो। |
| कार्यहरू |
स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा/काज/ पदस्थापन सम्बन्धी कार्यहरु नियमानुसार भइरहेको र हुनेछन् भनि जानकारी ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
हेलो सिएम कक्षले तपाइको गुनासो अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|