सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2026-3BPNNA
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण सुदुरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन तथा नियमावली २०८२ कार्यान्वयनमा आईसकेको अवस्थामा ऐनको दफा २४ र नियमावलीको नियम ३९,४० बमोजिम भाद्र महिनामा चक्रिय प्रणालीबाट सरुवा हुने व्यवस्था रहेको छ । गत बैशाख र असार महिनामा दुवै स्थानीय तहको सहमती लिई केही कर्मचारीहरुको सरुवा भईसकेको छ । तर हामी बिगत ६ बर्षदेखि एउटै स्थानीय तहमा काम गरिरहेको र दुवै स्थानीय तहको सहमती नहुँदा सरुवा हुन सकिरहेको छैन । आगामी भदौमा हुने चक्रिय सरुवा प्रणालीको पर्खाईमा छौ । यस बारेमा मन्त्रालयबाट के कस्तो काम,कारवाही भईरहेको छ?
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल