सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2026-GOVFO5
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना लक्ष्मण भट्ट, बैतडी

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण हाल सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तहका कर्मचारीहरुको २ चरणमा बाहिर लिस्ट निकालेर सरुवा गरेको छ। बाकी भित्रभित्रै धेरै अरु सेवा समुहका कर्मचारीहरुको समेत सरुवा भएको देखिन्छ। मेरो गुनासो के हो भने सबै सेवा समुहका कर्मचारीहरुको सरुवा भइरहदा जस्तै प्रशासन सेवा, इन्जिनियरिङ्ग सेवा, शिक्षा सेवा, कृषिपशु लगायत सबै सेवा समुहका कर्मचारीको सरुवा भइरहदा विविध सेवा त्यसमा पनि कप्पयुटर अपरेटरहरुको सरुवा सम्बन्धित जाने र आउने पालिकाको दोहोरो सहमतीका आधारमा समान तह र पदमा सरुवा गर्न निवेदन दिदा पनि सरुवा नहुने कारण के हो ? के मु्ख्यमन्त्री कार्यालयले कर्मचारीको सरुवा बढूवा वृद्धि विकासमा विविध सेवालाई मात्रै अंशुस लगाउने कसम खाएको हो ? यसको कारण सहित मेरो गुनासो रहेको छ। कानूनमा स्पष्ट भएको कुरामा पनि तपाईहरुले के गर्न खोज्नुभएको हो?
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुमोदन गरेको छ | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल