तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2026-SRFSB6 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | प्राकृतिक श्रोतको अतिक्रमण |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जयपृथ्वी न.पा. वडा नं. ९ देवल स्थित डाँडाकोट भन्ने ठाउँमा स्थानीयले परम्परागत रुपमा उपभोग गर्दै आएको सार्वजनिक चरन क्षेत्र र बाटघाटोलाई कब्जा गरी केहि सिमित स्थानीय फटाहाहरुले घेरबार गरी ब्यक्तिगत प्रयोजनमा लगाईरहेका छन्। जसले गर्दा स्थानीयलाई गाईगोरु चराउन र आवतजावत गर्न नै अवरोध भैरहेको छ। स्थानीय वडा कार्यालय, नगरपालीका र जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो अधिकारक्षेत्र भित्रका सार्वजनिक जग्गाको संरक्षण गरी सार्वजनिक उपभोग सुनिश्चित गर्नुपर्नेमा सबै उदासीन छन्। प्रदेश सरकारले तुरुन्तै उचित पहल गरी कानुनी शासनको प्रत्याभूति गरोस्। |
| कार्यहरू |
यो गुनासोको सम्बन्धमा सम्बन्धित पालिका एवं जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायसँग गुनासो/समन्वय हुन अनुरोध ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|