सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2026-T4X2X1
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण विगत ५वरषदेखि सुदरपश्चिम परदर्ेशको सामाजिक मन्त्रालय,प्रदेश स्वास्थ्यआपूर्ति व्यवस्थापनकेन्द्र,धनगढी, स्वास्थ्य प्रयोगशालाका कर्रमचारीहरुले सामान, उपकरण खरिद, कार्यकरम गर्दा ब्यापक भ्रष्टचार गरेको छन्। ठेक्दारसँग पनि पैसा नपायसम्म कौनै काम गर्दैनन्। इनले दिनमा बैठक बसि बैठकभत्ताक ा नाममा विहान र राति बसेको फर्जी काम देखाईपनि पैसा खाइ देशको ढुकटी लुटेका छन्।इनको ५वरषको लुटकोछानविन कारवाही गरिपाउँ।भ्रष्टचार मुर्रदावाद।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल