तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2023-DQCLBW |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | महाकाली प्रदेशिक अस्पाताल कञ्चनपुर का सर्जन चिकित्सक हरु ले अस्पाताल मा आएका बिरामी लाई अस्पाताल मा उपचार नगरी निजी क्लिनिक मा बोलाएर उपचार गर्ने गरेका छन जस्ले गर्दा हामि सेवाग्रही निकै मार्का मा परेका छौ, कार्यलय समयमा पनी निजी क्लिनिक मा गएर उपचार गर्ने प्रवृति को अन्त्य गारिदिन अनुरोध छ ,साथै महँगो कम्पनि को औषधि प्रिस्क्राइब गारेर कमिसन खाने गरको छ,औषधी जेनारिक नाम बात मात्रै औषधी प्रिस्क्राइब गर्ने ब्यावस्था मिलाइ दिन अनुरोध छ |
कार्यहरू |
तपाईको गुनासो सामाजिक विकास मन्त्रालयबाट समाधान गरिएको व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
चिकित्सकलाई सचेत गराईएको
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सम्बन्धित अस्पतालमा पठाइएको छ ।
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालय गुनासो व्यवस्थापन शाखामा प्रमाणीकरण गरेको छ |
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|